Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सत् प्रतिशत फाइनान्स सुबिधामा फोटोन भ्यान


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन ६ २०७७
  • 5.7K
    SHARES

काठमाडौं । नेपालका लागि फोटोन ब्रान्डका कमर्शियल भेहिकलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि प्रालिले भर्खरै सार्वजनिक गरेको भ्यु सीएस२ एल भ्यानमा सत् प्रतिशतसम्म फाइनान्स अफर लागू गरेको छ । फोटोनको भ्यु सीएस२ एल भ्यान नेपालको पहिलो र एक मात्र १८ सिट क्षमता भएको भ्यान हो ।

एमएडब्लु वृद्धिले विभिन्न फाइनान्सिङ पार्टनरहरुसँग सहकार्य गरेर फोटोनको भ्यु सीएस२ एल भ्यान खरिद गर्न चाहने ग्राहकलाई सत् प्रतिशतसम्म फाइनान्सिङको सुविधा दिएको हो । यो सुविधा उपभोग गर्ने ग्राहकलाई अधिकतम ७ वर्षको ऋण अवधि उपलब्ध गराइने कम्पनीले बताएको छ । यो अफरले व्यवसायिक प्रयोजनका लागि भ्यान खरिद गर्न खोजिरहेका ग्राहकलाई सहज बनाउने अपेक्षा गरिएको छ ।

फोटोन भ्यु सीएस२ एल नेपालमा भर्खरै सार्वजनिक भएको १९–सिटे भ्यान हो जसमा विश्वमै सबैभन्दा बढी विश्वासिलो आईएसएफ २.८ लिटरको कमिन्ज इन्जिन राखिएको छ । यसमा रहेको थप तीन वटा सिटले गर्दा दुई गुणा बढी आम्दानी हुन्छ । यो भ्यानमा डुअल एअर ब्याग, इबीडी सहितको एबीएस, फोल्डेबल सिट, क्यामेरा सहितको रिभर्स सेन्सर, सेन्ट्रल लकिङ, चाइल्ड सेफ्टी लक, सिट बेल्ट वार्निङ, फ्रन्ट फग ल्याम्प, डे रनिङ लाइट जस्ता बेस्ट इन क्लास फिचर उपलव्ध छन् ।

फोटोन मोटर ग्रुप संसारकै अग्रणी अटोमोबाइलकम्पनी हो जसले ट्रक, बस, एसयुभी र कृषिजन्य मेसिनहरु उत्पादन गर्छ । सन् १९९६ मा स्थापना भएको फोटन मोटर ग्रुपका उत्पादन १ सय १० मुलुकमा उपलब्ध रहँदै आएको छ भने विश्वका २७ स्थानमा एसेम्ब्ली प्लान्ट छन् । नेपाल अटो

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४