Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विवेकशील साझा पार्टीले एकोहोरो शंख फुकेर प्रदर्शन गर्दै


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, फाल्गुन ५ २०७७
  • 6.6K
    SHARES

काठमाडौं । विवेकशील साझा पार्टीले प्रतिनिधिसभा विघटन विरुद्ध हरेक दिन एकोहोरो शंख फुकेर प्रदर्शन गर्दै आएको छ ।

फागुन २ गतेबाट सुरु गरेको प्रदर्शन हरेक दिन दिउँसो ४ बजे रत्नपार्कस्थित शान्ति बाटिकामा हुने पार्टीका संयोजक मिलन पाण्डेले जानकारी दिनुभयो ।

‘असंवैधानिक कदम विरुद्ध सशक्त अभियान, अधिनायकवाद विरुद्ध एकोहोरो शंख फुकेर प्रदर्शन’ दिएको प्रदर्शन बुधबार पनि जारी रहने छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि पार्टीले विभिन्न विरोधका कार्यक्रमहरु गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४