Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रचण्ड-नेपाल पक्षको प्नश्न- ‘दलको विवाद टुंगो नलागेसम्म कसरी निर्वाचन हुन्छ ?’


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, फाल्गुन २ २०७७
  • 3K
    SHARES

‘नेकपासँग ६४ प्रतिशत मत छ । ६४ प्रतिशत मत भएको राजनीतिक दलको विवादसम्बन्धी प्रश्नहरु हल नगरी कसरी निर्वाचन सम्पन्न हुन्छ ? त्यसको विवाद हल नगरी निर्वाचन अघि बढ्न सक्दैन’ उनले छलफलमा भनेका छन् ।

५ पुषमा प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयपछि विभाजित भएको नेकपााबारे ओली पक्ष र प्रचण्ड–माधव पक्षमा कुनचाहिँ आधिकारिकता हो भनेर निर्वाचन आयोगले कुनै निर्णय गरेको छैन ।

यसैगरी आइतबार आयोगमा भएको छलफमा प्रचण्ड माधव पक्षले आयोग सरकारको लाचार छायाँ बन्न लागेको भन्दै त्यस्तो नगर्न सुझाव पनि दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४