Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पूर्वजनमुक्ति सेना नेपालका करिब छ सय बढी पूर्वलडाकुले ओली नेतृत्वको नेकपालाई साथ दिने


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन १ २०७७
  • 4.6K
    SHARES

काठमाडौं,/  जनयुद्ध दिवसको अवसरमा पूर्वजनमुक्ति सेना नेपालका करिब छ सयभन्दा बढी पूर्वलडाकुले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपालाई साथ दिएका छन् ।

बुटवलमा ओली पक्षधरले प्रदेशस्तरको आमसभा सुरु गर्नु अघि पूर्वमाओवादी लडाकुको राष्ट्रिय भेलाको आयोजना गरेको थियो । उक्त कार्यक्रममा पूर्वलडाकुको समूहले प्रधानमन्त्री ओलीले नेतृत्व गरेको नेकपालाई साथ दिने घोषणा गरेको हो ।

पूर्वजनमुक्ति सेनाका संयोजक तथा तत्कालीन छैंटौं डिभिजन कमाण्डर दूर्गा चौधरी सन्तोषको नेतृत्वमा करिब छ सय पूर्वलडाकु बुटवलमा जम्मा भएर राष्ट्रिय भेलाको आयोजना गरेका हुन् ।

त्यो भेलामा गण्डकी, लुम्बिनी र सुदुरपश्चिम क्षेत्रका पूर्वलडाकु वुटवलमा जम्मा भएका थिए । उक्त जनमुक्ति सेनाको भेलालाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, उर्जामन्त्री टोपबहादुर रायमाझी र उद्योगमन्त्री लेखराज भट्टलगायतले बिशेष सम्बोधन गरेका छन् ।

पूर्वकमाण्डर चौधरीले शिविर घोटला छानविन गर्न सरकारलाई सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४