Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अमेरिकाका १५ हजारलाई पानीमार्फत विष खुवाउने प्रयास


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ २७ २०७७
  • 3.6K
    SHARES

एजेन्सी । अमेरिकाको फ्लोरिडा राज्यस्थित एक शहरको खानेपानी आपूर्ति संयन्त्रलाई ह्याक गरेर पानीमा विषालु रसायन मिसाउने कोसिस गरेको भेटिएको छ । एक कम्प्युटर ह्याकर समूहले एकैपटक १५ हजार जना शहरवासीलाई एकैपटक विषाक्त रसायन खुवाउने प्रयास भएको खुलासा भएको हो ।

अमेरिकी अधिकारीहरूका अनुसार ह्याकरले ओल्डस्मार शहरको वाटर ट्रिटमेन्ट सिस्टमलाई ह्याक गरेर पानीमा सोडियम हाइड्रोक्साइडको मात्रा बढाउने कोसिस गरेका हुन् । उनीहरूले टिमभ्युअर नामक सफ्टवेयरबाट कम्प्युटर प्रणालीमा नियन्त्रण गरेका थिए ।

यद्यपि पूरै शहरवासीलाई विष दिने प्रयास भने असफल भएको छ । रसायन भने थोरै परिमाण पानीमा मिसिएको जनाइएको छ । सामान्यतया पानीमा अम्लीयपना नियन्त्रण गर्न थोरै मात्रामा प्रयोग गरिने रसायनको उच्च मात्राले स्वास्थ्यमा गम्भीर असर पार्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४