Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पूर्व न्यायाधिश पाण्डेको निधन


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ २६ २०७७
  • 7K
    SHARES

काठमाडौं, / सर्वोच्च अदालतका पूर्व न्यायाधीश इन्द्रराज पाण्डेको निधन भएको छ ।

पाण्डेको सोमबार बिहान वानेश्वर स्थित आफनै निवासमा ९० वर्षको उमेरमा निधन भएको हो ।

तत्कालिन मल्लिक आयोगका सदस्य समेत रहनुभएका पाण्डे विगत लामो समय देखि नशा सम्बन्धी रोगले पीडित हुनुहुन्थ्योे ।

उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

उहाँको चार छोरी रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४