Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जनकपुरमा गोली चल्यो, ११ जना घाइते


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, माघ २२ २०७७
  • 6.2K
    SHARES

काठमाडौं । नेकपा दाहाल नेपाल समूहले आह्वान गरेको बन्दका क्रममा धनुषाको शिवचोकमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । झडपमा प्रहरीले गोली समेत चलाएको छ ।

शिवचोकमा बन्दकर्ताले गाडी चल्न नदिएपछि प्रहरीले खुलाउने क्रममा झडप हुँदा प्रहरीले हवाइ फायर गर्नुपरेको प्रहरीले जनाएको छ । बन्दकर्ताले प्रहरीकै गाडीमा समेत तोडफोड गरेपछि हवाइ फायर गरिएको प्रहरीको दावी छ ।

प्रदर्शनकारीलाई नियन्त्रणमा लिन केही राउण्ड हवाइफायर, अश्रुग्यास र गोली समेत चलाउनु परेको प्रहरीको भनाइ छ । लाठीचार्जका क्रममा नेकपाको दाहाल–नेपाल समूहका नेता रामचन्द्र झासहित ११ जना र केही प्रहरी समेत घाइते भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४