Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नवपुरमा मोटरसाइकल दुर्घटना अत्याधिक


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, माघ १६ २०७७
  • 4.5K
    SHARES

नवलपुर, / नवलपुरमा अत्याधिक संख्यामा मोटरसाइकल दुर्घटना बढेपछि सचेतना अभियान थालिएको छ ।

गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यलयले प्रदेशका ११ वटा जिल्लामा सचेतना अभियान थालेको हो ।

कार्यक्रमअन्र्तगत शुक्रबार गण्डकी प्रदेशको नवलपुरबाट अभियान थालिएको गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यलय प्रमुख प्रभु ढकालले जानकारी दिनुभयो ।

उहाँले गण्डकी प्रदेशको ११ जिल्लामध्ये सबैभन्दा धेरै मोटरसाइकल दुर्घटना हुने जिल्ला मध्य नवलपुर रहेकोले सचेतना अभियानका लागि प्राथमिकता दिएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४