Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सेमिफाइनलमा सशस्त्रद्वारा पुलिसलाई २ सय ४ रनको लक्ष्य


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, माघ १४ २०७७
  • 2.7K
    SHARES

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा शसस्त्र प्रहरी बल (एपीएफ)ले नेपाल पुलिस क्लबलाई २ सय ४ रनको लक्ष्य दिएको छ ।

त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा तानिएको एपिएफले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन बनाएसँगैं पुलिसले २ सय ४ रनको लक्ष्य पाएको हो ।

एपीएफका लागि शंकर रानाले ४४, भुवन कार्कीले ४२, सन्दीप जोरा ३४ बनाए । सुवास खकुरेल र कमलसिंह ऐरीले समान १९ रन बनाउँदा शरद भेषवाकर १८ तथा अविनास बोहोराले ११ रन जोडे ।

बलिङतर्फ पुलिसका आरिफ शेखले ३, ललित राजवंशी र दिपेन्द्रसिंह ऐरीले समान २–२ विकेट लिए । अहिले नेपाल पुलिस क्लबले जवाफी ब्याटिङ गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४