Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

झुण्डिएको अवस्थामा भेटिइन् अभिनेत्री जयश्री


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ १३ २०७७
  • 3.1K
    SHARES

एजेन्सी । भारतको कन्नड ३० वर्षीया अभिनेत्री जयश्री रमैयाको शंकास्पद अवस्थामा शव भेटिएको छ । बैंगलुरुस्थित आफ्नै निवासमा उनको शव झुण्डिएको अवस्थामा फेला परेको हो । जयश्रीले आत्महत्या गरेको अनुमान गरिएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

गतवर्ष जुलाइमा जयश्रीले आत्महत्या गर्ने कोसिस गरेकी थिइन् । उनले सामाजिक सञ्जालमार्फत आफू डिप्रेसनमा भएको र संसार छोड्ने फैसला गरेको लेखेकी थिइन् । त्यतिबेला उनलाई अभिनेता किच्चा सुदीपले बचाएका थिए । त्यसपछि जयश्रीले उक्त पोस्टका लागि माफी माग्दै हटाएकी थिइन् ।

जयश्रीले आफ्ना केही साथीलाई पारिवारिक कारणले तनावमा रहेको बताएकी थिइन् । ‘उनी प्रायजसो आफूलाई राम्रो महसुस नभइरहेको सुनाउँथिन्,’ जयश्रीकी एक साथीले भनिन्, ‘म उनलाई सम्झाउँथे तर उनले बारम्बार आफ्नो नम्बर परिवर्तन गरिरहन्थिन्, त्यसकारण पनि उनलाई सम्पर्क गर्न कठिन भइरहेको थियो ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४