Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

देश अब अगाडि बढिसकेको छ : प्रधानमन्त्री ओली


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ १२ २०७७
  • 5.6K
    SHARES

 

दाङ,/ प्रधानमन्त्री केपी शर्मा ओलीले देश अब अगाडि बढिसकेको बताउनुभएको छ । आज सोमबार दाङको सिसहनीयामा पुलको उद्घाटनका क्रममा सम्बोधन गर्नुहुँदै छैन । त्यसैले, अब देश अगाडी बढ्ने क्रममा कसैले रोक्न नसक्ने भन्नुहुँदै संविधान र प्रणालीको रक्षा गर्ने सरकारको जिम्मेवारी रहेको समेत उहाले बताउनुभयो ।

उहाँले देशमा सुशासन र विकास ल्याउने भन्दै सुशासन र विकासलाई प्रत्याभुत गर्दै अगाडी बढाउने समेत बताउनुभयो । उहाँले अहिले देशमा विकासको लहर चलिरहेको समेत बताउनुभयो ।

कोभिड १९ ले पनि विकास निर्माणमा रोक्न नसकेको भन्दै उहाँले केहि प्रतिकुल्ताहरु थपेको भएता पनि आफुहरुले ति प्रतिकुल्ताहरुलाई चिरेर अगाडी बढेको दाबी गर्नुभयो ।
यसको उदाहरण यो पुल समय मै निर्माण हुनु पनि एक भएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४