Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सुदूरपश्चिममा १० वटा केन्द्रबाट कोरोनाविरुद्धको खोप लगाइने


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ १२ २०७७
  • 3K
    SHARES

बैतडी । सुदूरपश्चिम प्रदेशमा कोरोनाविरुद्धको खोप १० वटा केन्द्रबाट बितरण गरिने भएको छ ।्

माघ १४ गतेदेखि प्रदेशका १६ हजारलाई कोरोनाविरुद्धको खोप लगाइने भएको हो । पहिलो चरणमा माघ १४ गतेदेखि १८ गतेसम्म प्रदेशका सबै जिल्लामा उक्त खोप लगाउने तयारी गरिएको सुदरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले जानकारी दिनुभयो ।

संघीय सरकारले सुदूरपश्चिमका १६ हजार २ सय ९३ जनालाई लगाउन कोरोनाको खोप पठाएको छ । पहिलो चरणमा अग्रपंक्तिमा खटिएका चिकित्सक, सरसफाईकर्मी, स्वास्थ्य स्वयंसेविका, शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीहरूलाई दिइने छ ।

खोप लगाउन तथ्यांक संकलन गरिएको भए पनि स्वेच्छिक बाहेक कसैलाई पनि बाध्यकारी नगरिने निर्देशक अवस्थीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४