Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा दुई जना गम्भीर घाइते


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, माघ ८ २०७७
  • 2.1K
    SHARES

ताप्लेजुङ/  निमार्ण सामग्री लिन काबेलीतर्फ गइरहेको ट्याक्टर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।  मे १ त २४१२ नम्बरको ट्याक्टर फुङ्लिङ नगरपालिका वडा नं ८ ल्याङ्बामा बिहिवार विहान दुर्घटना भएको हो ।

घाइते हुनेमा चालक पाँचथर भारपाका २४ वर्षीय उमेश सोनम र सह–चालक फिदिम २ का २३ वर्षीय वीर बहादुर नेपाली रहेका छन् । उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याईएको जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

प्रहरी जवान सागर दाहालका अनुसार घाइतेहरुको अवस्था गम्भिर रहेको छ । ट्याक्टर करिब २० फिट तल झरेको र आगो समेत लागेको दाहालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४