Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

५१ वर्षको उमेरमा जेनिफर लोपेजको बोल्ड अवतार, शेयर गरिन् ‘न्यूड’ डान्स भिडियो


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, माघ ४ २०७७
  • 2.9K
    SHARES

एजेन्सी । अमेरिकी गायिका जेनिफर लोपेजको आफ्नो हालै सार्वजनिक भएको भिडियोले सामाजिक सञ्जालमा सनसनी मच्चाएको छ । सार्वजनिक भिडियोमा उनी ‘न्यूड’ देखिएका कारण भिडियोले चर्चा पाएको छ । ५१ वर्षीया जेनिफर लोपेच इन्टरनेटमा भाइरल बनेको छ ।

पेचले अहिले आफ्नो नयाँ भिडियो ‘इन द मर्निङ’को भिडियो इंस्टाग्राममा राखेकी छन् । भिडियोमा जेनिफर बिना कपडा देखिएकी छन् । उनको शरीमार परीको झैँ पखेटा लगाइएको छ । जेनिफरले इंस्टाग्रममा राखेको भिडियोमा प्रयोगकर्ताले उनको प्रस्तुतीको प्रशंसा गरेका छन् ।

भिडियोमा जेनिफरको शरीरमा गरेको मेहनत देखेर धेरैले तारिफ गरेका छन् । ५१ वर्षको उमेरमा पनि उनले आफ्नो शरीरलाई एकदमै फिट राखेकी छन् । उनले एक पत्रिकालाई दिएको अन्तर्वार्तामा आफूले दैनिक ३० देखि ४५ मिनेट कुनै आरामबिना व्यायाम गर्ने गरेको बताएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४