Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपालका लागि संघीयता बोझ भयोः कमल थापा


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष २७ २०७७
  • 4.3K
    SHARES

स्याङजा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालको माटो सुहाउँदो गणतन्त्र नभएको बताउनुभएको छ । स्याङजामा झण्डोत्तलन तथा चुनाव चिन्ह ‘हलो’ को अनावरण गर्दे उहाँले नेपाल जस्तो मुलुकका लागि संघीयता बोझ रहेको बताउनुभयो ।

उहाँले देशले संघ, प्रदेश र स्थानीय तहका सयौं कर्मचारी र जनप्रतिनिधि पाल्न नसक्ने बताउनुभयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीका कारणले गर्दा देशमा खतरा बढेको भन्दै पुष्पकमल दाहाल र माधवकुमार नेपाल बिरोधमा उत्रनु लज्जाबोध भएको टिप्पणी गर्नुभयो ।

अध्यथ थापाले कम्युनिष्ट र कांग्रेसको बिकल्पमा राप्रपाको आवश्यकता रहेकोमा जोड दिनुभयो । प्रधानमन्त्री ओलीको असफलतावाट मुक्ति पाउन ताजा जनादेशमा जानुको बिकल्प नरेको थापाको भनाइ थियो । कार्यक्रममा केन्द्रीय सदस्य मदनबहादुर कार्की, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका अध्यक्ष हिक्मतजंग कार्की लगायतले बोल्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४