Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘देशमा हिन्दुराष्ट्र पुनःस्थापना गर्न जरुरी’


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष २७ २०७७
  • 5.2K
    SHARES

नवलपरासी, /  जनताको चाहना र राष्ट्रको आवश्यकताबमोजिम हिन्दुराष्ट्र पुनःस्थापना गर्नु वाञ्छनीय रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ध्रुवबहादुर प्रधानले ठहर गरेका छन् ।

‘प्रजातन्त्र भनेकै जनताको शासन हो । प्रजातान्त्रिक शासन पद्धतिमा जनमतको कदर हुनु अपरिहार्य छ । यसैले हिन्दुराष्ट्रको माग गर्दै देशव्यापी उर्लेको जनलहरको कदर गरेर देशमा हिन्दुराष्ट्र पुनःस्थापना गर्न जरुरी भएको छ,’ राप्रपाका सचिवालय प्रमुख प्रधानले महेशपुरमा आयोजित विरोध र्यालीलाई सम्बोधन गर्दै भने ।

र्यालीले नगर परिक्रममा गर्दै विरोध सभामा परिणत भएको थियो । प्रदर्शनको क्रममा राजसंस्था, हिन्दु राष्ट्रको पक्षमा, भ्रष्टाचार नियन्त्रण, सरकारको असफलता र प्रतिनिधिसभा विघठनको विरुद्धमा नारा लगाइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४