Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जनप्रतिनिधिसँग अर्थमन्त्रीको छलफल सुरु, पूँजीगत खर्च बढाउन आग्रह


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष २६ २०७७
  • 3K
    SHARES

काठमाडौं, / अर्थमन्त्री विष्णु पौडेलले स्थानीय तह पुगेको रकम खर्च हुन नसकेपछि पुँजीगत खर्च बढाउन स्थानीय जनप्रतिनिधीसँग छलफल सुरु गर्नुभएको छ ।

आइतबार मन्त्रालयमा नगरपालीका संघका अध्यक्ष अशोक ब्यान्जु र गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होमनारायण श्रेष्ठलाई पूँजीगत खर्च बढाउने वातावरण तयार पार्न आग्रह गर्नुभयो ।

अर्थमन्त्री पौडेलले स्थानीय तहका जनप्रतिनिधीलाई स्थानीय तहमा खर्च हुन बाँकी रहेको रकम खर्चेर गाउँपालिका र नगरपालिकाहरुमा विकासको थप लहर सिर्जना गर्न आग्रह गर्नुभयो ।

स्थानीय तहहरुमा पुगेको रकम मध्ये १ सय २६ अर्ब रुपैयाँ खर्च हुन सकेको छैन ।

स्थानीय तहमा कोभिड प्रभावित घरपरिवारलाई सहयोग तथा प्रधानमन्त्री रोगजार कार्यक्रमलाई प्रभावकारी र उत्पादनमुलक बनाउने वातावरण सिर्जना गरि पुँजीगत खर्च बढाउन मन्त्री पौडेलले आग्रह गर्नुभएको अर्थमन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४