Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोसी राजमार्ग किनारमा पुरुषको शव फेला


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष २६ २०७७
  • 3.7K
    SHARES

विराटनगर । इटहरी उपमहानगरपालिका– १० मा पुरुषको शव फेला परेको छ । कोसी राजमार्गको इटहरी खण्डको नालीमा घोप्टो परेको अवस्थामा पुरुषको शव फेला परेको हो ।

अन्दाजी ५०–५५ वर्षीय जस्तो देखिने पुरुषको पहिचान खुलेको छैन । आइतबार बिहान करिब ८ बजे मृत भेटिएका पुरुषको पहिचानको प्रयास भइरहेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक अर्जुन केसीले जानकारी दिए । उनका अनुसार मृतक पुरुषको निधारमा चोट देखिएको छ ।

चोट लागेका कारण पोष्टमार्टमका लागि शव विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको उनले बताए । राजमार्गको घटना भएकाले हिट एन्ड रन वा मापसेका सेवन गरेर लडेको हुनसक्ने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४