Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सरकारलाई घेराबन्दीमा पार्न नेकपाकै साथीहरुले २ सय ८० वटा गुट बैठक गरेः प्रधानमन्त्री


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष २६ २०७७
  • 4.8K
    SHARES

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई घेराबन्दीमा पार्न र सरकारलाई काम गर्न नदिन आफ्नै पार्टीका साथीहरुले लागि परेको बताउनुभयो ।

उहाँले एउटै नेताका कारण ९ महिनामा २ सय ८० वटाब बैठक बसेको खुलाशा गर्नुभयो । राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, वैशाख देखि पुससम्म २ सय ८० वटा बैठक एक नेताको घरमा बसेको पाइयो २५ वटा अन्यत्रै बसेको थाहा भएको छ ।

यसरी घेराबन्दीमा पारेर सरकार गिराउने खेलमा नेकपाकै साथीहरु लागेको उहाँको आरोप छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४