Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रामेछापमा तरुण दलले आयोजना गर्यो खुल्ला पुरुष भलिबल प्रतियोगिता


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष २४ २०७७
  • 5.7K
    SHARES

२०७७ पौष २४ शुक्रबार । नेपाल तरुण दल रामेछाप न.पा – २ देउरालीले खुल्ला भलिबल प्रतियोगिताको आयोजना गरेको छ । प्रतियोगिता नेपाली कांग्रेस रामेछापका नेता नारायण भट्टराईले शुक्रबार उद्घाटन गरेका हुन् ।

“स्वास्थ्यका लागी खेलकुद राष्ट्रका लागी खेलकुद” भन्ने अभियानका साथ प्रारम्भ गरिएको भलिबल प्रतियोगितामा रामेछाप र ओखलढुंगा जिल्लाका गरि ९ टिम सहभागी हुने उक्त वडाका वडा सदस्य सुशिल हरि बख्रेलले जानकारी दिए । साथै प्रथम, द्दितिय र तृतीयलाई क्रमश २०, १५ र १० हजार नगद पुरस्कार सहित सिल्ड मेडल र प्रमाणपत्र वितरण गरिने बख्रेलले बताए ।

कार्यक्रमको उद्घाटन समारोहलाई नेता भट्टराई , नेविसंघ पुर्व केन्द्रिय सदस्य रत्नहरी ढुंगेल , बीपी प्रतिष्ठान रामेछापका अध्यक्ष रामकृष्ण खड्का , भुपु सैनिक संघका जिल्ला अध्यक्ष टहल ब. कार्की , विद्यार्थी नेताहरु महेश भट्टराई , सरोज श्रेष्ठ तरुण नेता श्याम कुमार थापामगर लगाएतले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४