Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नक्कली गहना बन्धकी राख्दै, लाखौं कुम्ल्याउँदै !


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष २४ २०७७
  • 4.5K
    SHARES

काठमाडौं । नक्कली गरगहना बन्धकी राखेर लाखौं रुपैयाँ लिएर फरार हुने व्यक्ति पक्राउ परेका छन् । चन्द्रागिरि नगरपालिका–७, थानकोटमा रहेको एक गहना पसलमा बिलसहित गहना दिएर फरार व्यक्ति पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी वृत्त, थानकोटका डीएसपी घनश्याम श्रेष्ठका अनुसार अपराध महाशाखासँगको समन्वयमा धादिङको थाक्रे गाउँपालिका–११ घर भइ ललितपुरको गोदावरी बस्ने ३४ वर्षीय रवि क्षेत्री भनिने राज सापकोटा (सुनार) पक्राउ परेका हुन् ।

श्रेष्ठका अनुसार पक्राउ परेका व्यक्तिको साथबाट सुनको जस्तो देखिने ब्रास्लेट, सिक्री र केही बिलहरु समेत बरामद भएको छ । उनले ६ असोजमा थानकोट चेकपोष्टमा रहेको सुन पसलमा नक्कली गहना राखेर एक लाख ८० हजार रुपैयाँ लिएका थिए भने १७ पुसमा गुर्जुधारामा पनि उही शैलीमा दुई लाख ८० हजार रुपैयाँ ठगी गरेका थिए ।

उनले अन्य व्यक्तिहरुलाई पनि ठगेको हुनसक्ने आशंका गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४