Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अमेरिकी संसदले गर्‍यो बाइडनको जीत सदर, पेन्स भन्छन्–बुधबारको घटना अमेरिकी इतिहासमा कालोदिन


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष २३ २०७७
  • 4K
    SHARES

काठमाडौं, /  अमेरिकी संसदको दुबै सदनले राष्ट्रपतिमा विजयी डेमोक्रेट उम्मेदवार जो बाइडन र उपराष्ट्रपति कमला ह्यारिसको जीत सदर गरेको छ ।

पराजित उम्मेदवार बहालवाला राष्ट्रपति डोनल्ड ट्रम्प प्रोत्साहित उदण्ड भीडले संसद भवनमा गरेको आक्रमणका बाबजुद चलेको संसदको संयुक्त बैठकले बाइडन र ह्यारिसको जीतलाई प्रमाणित गरेको हो ।

अमेरिकी संविधानको व्यवस्थाअनुसार ६ जनवरीका दिन बोलाइएको संसदको दुबै सदनको संयुक्त बैठकमा प्रत्येक राज्यबाट मिलेको जीतलाई औपचारिक रुपमा प्रतिनिधिहरुले सदर गरेका हुन् ।

उपराष्ट्रपति एवं सिनेटका अध्यक्ष माइक पेन्स र प्रतिनिधिसभाका सभामुख न्यान्सी पेलोसीको उपस्थितिमा गरिएको परिणाम सदर सभामा बाइडनको पक्षमा ३०६ र ट्रम्पको पक्षमा २३२ इलेक्टोरल मत परेको पुष्टि गरिएको थियो । राष्ट्रपति पदमा निर्वाचित हुन २७० इलेक्टोरल मत आवश्यक पर्दछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४