Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पछिल्लो २४ घण्टामा अमेरिकामा ३ हजार ८६५ संक्रमितको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष २३ २०७७
  • 2.8K
    SHARES

एजेन्सी, /  कोरोना भाइरस संक्रमणका कारण विश्वमै सबै भन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित बनेको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा तीन हजार बढी संक्रमितको मृत्यु भएको छ ।

जोन हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा विगत २४ घण्टामा ३ हजार ८६५ संक्रमितको मृत्यु भएको हो । त्यस्तै, १ लाख ४५ हजार भन्दा बढी नयाँ कोरोना संक्रमितहरु थपिएका छन् ।

कोरोना महामारी फैलिएयता यति ठूलो संख्यामा एकैदिन संक्रमितहरुले ज्यान गुमाएको यो पहिलोपटक हो । हालसम्म अमेरिकामा २ करोड १८ लाखभन्दा बढी जनसंख्या कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् ।

जसमध्ये १ करोड ३० लाखभन्दा धेरै संक्रमणमुक्त भइसकेका छन्, भने ३ लाख ६९ हजार ९ सय ९० जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४