Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

२४ घण्टामा थप ६ जनाको मृत्यु, ४ सय ९ संक्रमित थपिए


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष २२ २०७७
  • 13K
    SHARES

काठमाडौं : पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न स्थानमा रहेका प्रयोगशालामा थप ६ हजार ७ सय ६ जनामा पिसिआर परीक्षण गर्दा ४०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार हालसम्म १९ लाख ६४ हजार १६० जनाको पिसिआर परीक्षण गरिएको छ। संक्रमितमध्ये काठमाडौं उपत्यकाका १८४ जना रहेका छन्। जसमा महिला ७२ छन र पुरुष एक सय ६२ जना छन्।

मन्त्रालयका अनुसार कुल संक्रमित २ लाख ६३ हजार १९३ जना छन्। जसमध्ये सक्रिय संक्रमित पाँच हजार १३३ छन्। बितेको २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म कोरोनाकै कारण मृत्यु हुनेको संख्या १ हजार ८ सय ९९ जना पुगेको छ।पछिल्लोपटक ४९५ संक्रमणमुक्त भएका छन्। हालसम्म २ लाख ५६ हजार १६१ जना संक्रमणमुक्त भएका छन्।

निको हुनेको दर ९७ दशमलव ३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। हाल क्वारेन्टाइनमा रहनेको संख्या ३४२ छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४