Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

महंगोमा बिक्यो सलमान खानको ‘राधे’, कति पर्याे मूल्य ?


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष २२ २०७७
  • 2.4K
    SHARES

एजेन्सी । बलिउड अभिनेता सलमान खान अभिनित फिल्म ‘राधे’ महंगो मूल्यमा बिक्री भएको छ । फिल्मको स्याटेलाइट, डिजिटल, हल र विदेश अधिकारको बिक्री महंगो मूल्यमा भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरूका अनुसार ‘राधे’ लाई २ सय ३० करोड भारुमा जी स्टुडियोले खरिद गरेको हो ।

लकडाउनका कारण लामो समयदेखि सुस्त बनेको बलिउडमा २०२१ मा ठूला भनिएका स्टारहरूको फिल्म आउने भएको छ । सलमान खान, शाहरुख खान, रणबीर कपूर, अक्षय कुमार लगायतका कलाकारहरू लकडाउन खुलेसँगै सुटिङमा व्यस्त भएका छन् ।

नयाँ वर्षको शुभकामना दिनको लागि जारी गरेको भिडियोमा शाहरुख खानले आफूले २०२१ मा नयाँ फिल्म रिलिज गर्ने बताएका थिए । यस्तै रणबीर कपूर पनि ‘एनिमल’ नामक फिल्मको सुटिङको लागि तयार भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४