Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

झापामा ओलीसमर्थक कार्यकर्ता भेला


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष २१ २०७७
  • 2.6K
    SHARES

झापा, पुस २१ । प्रधानमन्त्री केपी शर्मा ओलीसमर्थक विद्यार्थी युनियनले झापामा वृहत कार्यकर्ता भेला सम्पन्न गरेको छ ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) झापाले बिर्तामोडमा मंगलबार कार्यकर्ता भेला गरेको हो ।

भेलालाई सम्वोधन गर्दै नेकपा झापाका अध्यक्ष चिन्तन पाठकले मुलुकको वृहत्तर हितका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले सही कदम चालेको भन्दै मुलुक अब निर्वाचनको दिशामा गइसकेकाले सम्पूर्ण विद्यार्थीलाई निर्वाचनको तयारीमा जुट्न आग्रह गर्नुभयो ।

नेकपाभित्र देखिएको अन्तरविरोधले जनसंगठन प्रभावित भइरहेका बेला झापाका १५ वटै पालिकाबाट विद्यार्थीको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४