Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गणतन्त्र र संघीयता फेल भइसकेकोले देशमा राजासहितको प्रजातन्त्र आवश्यक : कमल थापा


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष १७ २०७७
  • 4.9K
    SHARES

राजतन्त्र पुनः स्थापना तथा हिन्दू राष्ट्रको माग गर्दै राप्रपाले प्रदर्शन गरेको हो । सभालाई सम्बोधन गर्दै पार्टीका अध्यक्ष कमल थापाले गणतन्त्र तथा संघीयता फेल भइसकेकोले देशमा राजसंस्था सहितको प्रजातन्त्र ल्याउनुपर्ने माग गर्नुभयो ।

File Photo

राजसंस्था तथा हिन्दूराष्ट्र पुनःस्थापनाका लागि राप्रपा निरन्तर सडक संघर्षमा लागने उहाँको भनाइ थियो । नेकपा, नेपाली कांँग्रेस लगायतका दलले जनविश्वास गुमाइसकेको र जनताको अपेक्षा अनुरुप काम गर्न नसकेको आरोप पनि उहाँको थियो ।

राप्रपाले जनतासँग मिलेर सडकबाटै राजसंस्था तथा हिन्दू राष्ट्रको पुनः स्थापना गर्ने दावी पनि उहाँको थियो ।

संसद विघटन गरेर प्रधानमन्त्रीले जनताको विश्वास माथि कुठाराघात गरेको भन्दै अब जुन सुकै किसिमको संघर्ष गर्न तयार रहन उनले आहवान गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४