Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बुटवलको कोरोना अस्पतालको आईसियुबाट भागे कोरोना संक्रमित


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष १२ २०७७
  • 4K
    SHARES

बुटवल,/  लुम्बिनी प्रादेशिक अस्पतालद्वारा संचालित बुटवल धागो कारखानास्थित कोरोनो विशेष अस्पतालको आईसियुमा रहेका विरामी भागेका छन ।

अस्पताल स्रोतका अनुसार गत बुधबार अस्पताल भर्ना भएकाबुनी आइतबार विहान ५ बजे अस्पताल परिषरबाट भागेका हुन । बुटवल उपमहानगर १३ बेल्बासका ५५ बर्षिय पुरुष अस्पतालबाट भागेका हुन् ।

आइतबार बिहान परिवारले बिरामीसँग सम्पर्क गर्न खोज्दा अस्पतालमा बिरामी नभएको बिरामीकी श्रीमतीले जानकारी दिइन् ।उनले भनिन, ‘अहिले बिरामीको फोन अफ छ, कहाँ छन् पत्तो छैन ,खोजी गर्नुपर्‍यो । अस्पतालकै लापरवाहीले गर्दा हो ।’उता अस्पताल प्रशासनले पिसाब फेर्न भनेर शौचालय गएका विरामी भागेको बताएको छ ।

अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले भने, ‘हिजो साँझ घर जान्छु भन्नुभएको थियो । आज बिहान ६ बजेतिर पिसाब फेर्न शौचालय जान्नु भनेर निस्कनुभएको थियो ,भाग्नुभएछ । हामी खोजी गरिरहेका छौं ।’

याे घटनाले अस्पतालको प्रशासन र ब्यबस्थापन कस्ताे रहेछ भन्ने प्रश्न समेत उठेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४