Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

होटलको ‘कपल रुम’मा युवकसँग पसेकी युवती घाँटी छिनाइएको अवस्थामा भेटिइन्


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष ८ २०७७
  • 3.6K
    SHARES

 

एजेन्सी, /  भारतको बंगालमा एक युवतीको होटलमै विभत्स ह-त्या भएको छ । मंगलबार दिउँसो एक युवकसँग होटलका कपल रुममा छिरेका ती युवतीको घाँटी छिनालिएको अवस्थामा भेटिएको हो ।

स्थानीय समाचार माध्यकमहरुका अनुसार उनीहरु मित घोष र चुमकी घोषको नाम टिपाएर न्यूटाउनस्थित होटलको रुममा प्रवेश छिरेका थिए । होटल कान्टरमा उनीहरुले मंगलबार साँझ ७ बजेभित्र निस्कीसक्ने बताएका थिए ।

तर साँझ ७ बजेपछि पनि उनीहरु ननिस्कीएपछि होटल संचालकले कोठामा अवलोकन गर्दा ठूलो साउण्डमा टीभी बजिरहेको पाएका थिए । तर कोठाको बाहिर ताल्चा लगाइएको थियो । साँझ ८ बजेसम्म पनि उनीहरुले ढोका नखोलेपछि अर्को चावीले कोठा खोलिएको थियो ।

सो क्रममा युवतीको घाँटी छिनाइएको अवस्सथामा वेडमा शव पाइएको स्थानीय प्रहरीलाई उदृत गर्दै त्यहाँको समाचार माध्यमहरुले बताएका छन् । त्यसपछि आइडी कार्डको सहयोगमा विवरण संकलन गरेर हेर्दा उनीहरु दुवै मिदनापुरका भएको पुष्टी भएको छ।

तर ती मृतक युवतीसँग कोठमा पसेका युवक बीचमै केहीबेरमा आउछु भन्दै निस्कीएको खुलेको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुशन्धान गरिहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४