Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राप्रपाको एजेन्डा र मार्गचित्रबाट मात्र मुलुकको संकटमोचन हुने अध्यक्ष थापाको दाबी !


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष ८ २०७७
  • 6.6K
    SHARES

काठमाडौं, / राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राप्रपाको एजेन्डा र मार्गचित्रबाट मात्र मुकुकको संकटमोचन हुनसक्ने दाबी गर्नुभएको छ ।

अध्यक्ष थापाले बुधबार (आज) काठमाडौंमा आयोजित आन्दोलन तयारी बैठकलाई सम्बोधन गर्दै मुलुक संकटको दलदलमा भासिएको बताउँलै राप्रपाको एजेन्डा र मार्गचित्रबाट मात्र मुकुकको संकटमोचन हुनसक्ने दाबी गर्नुभएको हो ।

सोही अवसरमा अध्यक्ष थापाले पार्टीको एजेन्डा स्थापित गर्नमा केन्द्रित हुन कार्यकर्ताहरुलाई आग्रह पनि गर्नुभएको छ । साथै, राष्ट्रबादी शक्ति एकजुट भएर राप्रपाको नेतृत्व र झण्डामा गोलबन्द भई अघि बढ्न अपील गर्नुभएको छ ।

त्यस्तै, राप्रपा अध्यक्ष पशुपतिशमशेर राणाले कांग्रेस–कम्युनिस्टले मुलुक सञ्चालन गर्न नसक्ने बताउँलै राप्रपा अघि सर्नुपर्ने बेला भएको बताउनुभयो । उहाँले राजसंस्था र हिन्दूराष्ट्रलाई पुनस्र्थापना गर्नको लागि सबै तह र तप्कामा सक्रियताको आवश्यकता भएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४