Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ट्रक दुर्घटना हुँदा दोलखामा एकको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष ८ २०७७
  • 3.2K
    SHARES

दोलखा,/  दोलखाको भिमेश्वर नगरपालिकाको वडा न ५ धर्मघरमा ट्रक दुर्घटना हुँदा एकको मृत्यु भएको छ । ना ७ ख ३२६८ नं, को ट्रक चरिकोट जिरी सडक खण्ड अन्तर्गत पर्ने धर्मघरमा अचनाक सडकमै पटीएर दुर्घटना भएको जिल्ला प्रहरीका कार्यालय दोलखाले जनाएको छ ।

सो ट्रक नवलपरासीबाट तामाकोशीस्थित लामा कन्ट्रक्सनको लागि जाली लिएर आउदै गर्दा दुर्घटनामा परेको हो । मृत्यु हुनेमा ट्रकका सह-चालक बुद्धि बहादुर तामाङको घटना स्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ । उनी राप्ति नगरपालिका ९, चितवनका रहेका खुलेको छ ।

त्यस्तै ट्रकका चालक अर्जुन बरालको चरिकोट अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४