Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ओलीमाथिको कारवाही हास्यास्पद : प्रदीप ज्ञवाली


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष ७ २०७७
  • 6.1K
    SHARES

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड- माधव समूहले अध्यक्षबाट हटाउने भनी गरेको कारबाहीलाई केपी ओली समूहले हास्यास्पद भएको प्रतिक्रिया दिएको छ ।

ओली समूहका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जन न्युज नेपाल खबरसँगको कुराकानीमा भने, ‘यो हास्यास्पद कुरा हो ।’

उनले आफूहरुले पार्टी विभाजन गर्ने कुनै पनि काम नगरेको र खाली केन्द्रीय समितिको विस्तार गर्ने काम मात्र गरेको बताए ।

मंगलबार नेपाल कम्युनिस्ट पार्टीमा केपी ओली समूहले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केन्द्रीय कमिटीको बैठक बोलाएको थियो । त्यस्तै प्रचण्ड-माधव नेपाल समूहले थापाथलीस्थित कार्की पार्टी प्‍यालेसमा केन्द्रीय कमिटीको बैठक बोलाएको थियो ।

ओली समूहले प्रवक्ता नारायणकाजी श्रेष्ठको ठाउँमा प्रदीप ज्ञवालीलाई जिम्मा दिने निर्णय गर्‍यो भने प्रचण्ड- माधव समूहले अध्यक्ष केपी ओलीलाई अनुशासनको कारबाही गरी अध्यक्षबाट हटाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४