Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सडकमा छटपटाइरहेका दुर्घटनाका घाइतेलाई नदेखी हुइँकिए मुख्यमन्त्री राई


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष ७ २०७७
  • 4.1K
    SHARES

मोरङ। पूर्व पश्चिम राजमार्गको बेलबारी ४ बेतना सिमसार क्षेत्र नजिकै स्कुटर दुर्घटनामा परेका दुईजना सडकमै अधिक पीडामा लडिरहेका थिए।

त्यसै समयमा घटनास्थल हुँदै अघिपछि सुरक्षाकर्मीको स्कटिङमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई सवार थिए। तर उनले घाइतेलाई देखेको नदेखे झै गरेर गाडीमा हुईकिए।

अहिले उक्त तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल बनेको छ । तस्वीरमा देखिन्छ– ‘दुर्घटना परेको स्कुटर र नजिकैबाट सवार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको सवारी लस्कर’ ।

उनलाई एम्बुलेन्स आयो भन्ने लाग्यो। फर्केर हेर्दा प्रहरीको गाडी थियो। प्रहरीको भ्यान पछाडी भिआइपी सवार गाडी र पछुवा गाडीको रुपमा सशस्त्र प्रहरीको भ्यान थियो। उनलाई लाग्यो अब अस्पताल पठाउन सकिन्छ।

उद्धारमा ढिलाइ हुँदा एक जना घाइतेको निधन भइसकेको थियो भने अर्क घाइते भण्डारीको भने उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४