Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रिमियर लिगः चेल्सीद्धारा वेष्ट ह्याम ३–० ले पराजित


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष ७ २०७७
  • 8.6K
    SHARES

काडमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा चेल्सीले वेष्ट ह्याम युनाइटेडलाई ३–० ले हराएको छ ।

गएराति आफ्नै मैदानमा भएको खेलमा चेल्सीलाई विजयी गराउन ट्यामी अब्राहमले दुई तथा टियागो सिल्भाले एक गोल गरे ।

जितसँगै चेल्सी १४ खेलबाट २५ अंक जोड्दै अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । शिर्ष स्थानको लिरभपुलको ३१ अंक छ भने २७ अंकको साथ लेष्टर सिटी दोस्रो स्थानमा रहेको छ ।

एक खेल कम खेलेको म्यानचेस्टर युनाईटेड २६ अंकको साथ तेस्रो स्थाानमा रहँदा चोथो स्थानको एभर्टनको पनि २६ अंक नैं छ ।

प्रिमियर लिगमा गयराति बर्न्लेले वुल्भरह्याम्पटन वान्डरर्सलाई २–१ ले हराएको छ । जितसँगे बर्न्ले रेलिगेसन क्षेत्रभन्दा माथि १६ औं स्थानमा उक्लिएको छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४