Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कुनै व्यक्तिको पार्टी विरोधी गतिविधिले पार्टी एकता भत्काउन सक्दैन : दाहाल


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष ६ २०७७
  • 3.2K
    SHARES

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी एकताबद्ध भएको बताउनु भएको छ ।

कुनै व्यक्तिको पार्टी, जनता र राष्ट्र विरोधी कामले पार्टी एकतालाई तात्विक असर नपर्ने अध्यक्ष दाहालले बताउनु भएको हो ।

आज एक विज्ञप्ती जारी गर्दै दाहालले राष्ट्रको सवृद्धि र नेपाल कम्युनिष्ट आन्दोलनको भविष्यको निम्ति पार्टी एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृत्ति र तत्वहरुका विरुद्ध एकताबद्ध हुन पनि आव्हान गर्नुभयो ।

कुनै व्यक्तिको पार्टी विरोधी गतिविधिले एकिकृत पार्टीको संरचना र पार्टी एकतालाई भत्काउन नसक्ने बताउँदै उहाँले कसैको भ्रमात्मक प्रचारमा नलाग्न पनि सबैलाई आग्रह गर्नुभयो ।

आइतबार प्रधानमन्त्री तथा नेकपा अर्का अध्यक्ष केपी शर्मा ओलीले संसद विघटनको प्रस्ताव गर्नु भएको थियो । प्रधानमन्त्रीले राष्ट्रपतिसमक्ष लगेको प्रस्ताव स्विकृत भएको छ ।

कुनै व्यक्तिको पार्टी विरोधी गतिविधिले पार्टी एकता भत्काउन सक्दैन : दाहाल

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४