Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्षमा तपबहादुर मगर सिफारिश


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष ५ २०७७
  • 4.4K
    SHARES

काठमाडौं, पुष ५ । राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्षमा तपबहादुर मगरलाई सिफारिश गरिएको छ ।

विपक्षी दलको नेता र सभामुखको बहिष्कारबीच नै मंसिर ३० गते बसेको संवैधानिक परिषदको बैठकले अध्यक्षमा मगरलाई सिफारिश गर्ने निर्णय गरेको हो ।

परिषदका अध्यक्ष एवं प्रधानमन्त्री ओलीका अतिरिक्त राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा दुई जना बसेर सिफारिश गरिएका सदस्यहरुमा मनोज दवाडी, डा. सूर्य ढुङ्गेल, लिली बस्नेत थापा र मिन ठाकुर हुनुहुन्छ ।

सिफारिश गरिएका व्यक्तिहरुको संसदीय सुनुवाई गरिनुपर्ने भएपनि प्रधानमन्त्री ओलीले संसद नै विघटन गरिदिनुभएकाले सबै जना सुनुवाई बिनै ४५ दिन पछि पदमा नियुक्त हुनुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४