Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अमृत खाती र उमा श्रेष्ठले फेरि ल्याए “मिरमिरे साइली” (भिडियो सहित) !


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष ३ २०७७
  • 18.2K
    SHARES

काठमाडौँ /  राष्ट्रिय संगीतकर्मी संघका केन्द्रीय उपाध्यक्ष दोहोरि ब्यबसायी समाजसेवी  बहु-प्रतिभाशाली व्यक्ति तथा चर्चित लोक दोहोरि गायक अमृत खाती र राष्ट्रिय संगीतकर्मी संघका केन्द्रीय महिला उपाध्यक्ष तथा दोहोरि ब्यबसायी चर्चित लोक दोहोरी गायिका उमा श्रेष्ठको लोक दोहोरी गित मिरमिरे साइलि तपाईहरुको माझमा आइसकेको छ सुनेर सल्लाह सुझाब र साथ् दिनुहोला ।

नेपाली कलाकारिता क्षेत्रमा पक्कै पनि नयाँ नाम हैन अमृत खाती र उमा श्रेष्ठ ।हरेक प्रकारका गितहरु गाउन,लेख्न र सङीत गर्ने क्षमता भएका गायक खाती र धेरै कलाकारलाई रोजगारी दिदै आएकी सालघारी रोधी घरकी सन्चालिका समेत रहेकी चर्चित गायिका उमा श्रेष्ठले नयाँ लोक दोहोरी गित मिरमिरे साइली” डी ए आर मुभिज मार्फत डिजिटल बजारमा सार्वजनिक गरेका छन्।
मुलको पानीले,ओ के छ त,बीउ खायो किरैले , रातो माटो लगायतका दर्जनौ गितहरुका गायक तथा सर्जक खाती र गुराँस फुल्यो बनमा,बरको छाया,मिस कल घरी घरी लगायत दर्जनौ गीतमा आफ्नो आवाज भरिसकेकी गायिका श्रेष्ठको आवाजमा रहेको रमाइलो गितको शब्द तथा सङ्गीत गायक खाती स्वमले गर्नु भएको छ।
बिक्रम चौहानको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा संजिव ठकुरी र अनुपमा भण्डारीको अभिनय देख्न सकिने छ। उक्त गितको छायाङ्कन दीपक गिरिले गर्नु भएको थियो भने सम्पादन लक्ष्मण चौहानर मिलन विश्वकर्माको रहेको छ।
डिएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको उक्त गितमा रोमान्चक शब्द र सरल सङ्गीतको समिश्रण भित्र सङ्गीतप्रेमीहरुले भरपुर मनोरञ्जन लिन सक्नेछन।   

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४