जाडो मा लुगा फेर्न लगाए पछि यसरी नाचिन मोडेल राधिका हेर्नुहोस भिडियो सहित !
लोक गित आउने क्रम मा भर्खरै मात्र देव बोहरा को लय शब्द मा रहेको लोक दोहोरी गित लुगा मात्रै फेर्ने सार्बजनिक भएको छ जस्मा चर्चित गायक गोपाल जि एम र तुलसी घर्ती मगर स्वर को रहेको छ रमाइलो पारामा रहेको नाचौ नाचौ लाग्ने यस गित मा राधिका मगर लगायत को अभिनय देख्न सकिन्छ दिपक साउद को निर्देशन मा रहेको यस भिडियो लाई अमित बिक ले छायांकन गरेका हुन भने कृष्ण बाबू ले सम्पादन गरेका हुन डि भि कृयसन को प्रस्तुती मा रहेको यो भिडियो डि भि कृयसन को अफिसियल च्यानल मा अप्लोड गरिएको छ हेरौ !
भिडियो सहित।