Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राष्ट्रिय संगीतकर्मी संघको गण्डकी प्रदेश अधिबेशन पोखरामा मंसिर ६ गते भब्य रुपमा सम्पन्न भयो ।


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, मंसिर ७ २०७७
  • 8.9K
    SHARES

काठमाडौ(राष्ट्रिय संगीतकर्मी संघ गण्डकी प्रदेशको दोस्रो अधिबेशन यहि मंसिर ६ गते भब्य रुपमा सम्पन्न भएको छ । केन्द्रीय महासचिब बिक्रम जंग शाहको प्रमुख अतिथिमा टंक दुम्रेको सभापतित्वमा विशेष अतिथि केन्द्रीय प्रतिनिधि रिना थापा मगर पूर्व अधयक्ष यज्ञ सापकोटा सन्तोष अधिकारी लगाएतको भब्य उपस्थितिमा दोस्रो अधिबेशन सु सम्पन्न गरेको छ ।
३०, सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ समिति निम्न प्रकारको छन् ।
१,अध्यक्ष् कृष्ण प्रसाद गौतम ।
२,बरिस्ठ उपाध्यक्ष प्रशान्त सुनार।
३,प्रथम उपाध्यक्ष करण तामाङ्।
४,दितीय उपाध्यक्ष अनिता पन्त ।
५,महिला उपाध्यक्ष लक्ष्मी नेपाली ।
६,महासचिब शंखर ढकाल ।
७,सचिब बालकृष्ण शर्मा ।
८,महिला सचिब पवित्रा काफ्ले ।
९,सचिब अर्जुन सापकोटा।
१०,कोषाध्यक्ष मिठु झा ।
११,सह(कोषाध्यक्ष प्रतिमा भट्टराई ।
१२,सह(कोषाध्यक्ष गंगा पौडेल ।
१३,सह(कोषाध्यक्ष शुरेस भुर्तेल।
१४,सदस्य श्रीकृष्ण सिग्देल ।
१५,सदस्य गम बहादुर न्यौपाने।
१६,सदस्य अम्बिका भण्डारी ।
१७,सदस्य कल्पना सिग्देल ।
१८,सदस्य किरण शर्मा।
१९,सदस्य संगम शर्मा ।
२०,सदस्य प्रज्वल भित्रकोटि।
२१,सदस्य रामकुमार थापा मगर।
२२,सदस्य पुजा गुरुङ।
२३,सदस्य गोबिन्द प्रसाद अधिकारी।
२४,सदस्य बिरु बस्याल ।
२५,सदस्य सुजिता राना ।
२६,सदस्य डीबी मजाकोटी।
२७,सदस्य लिला पौडेल ।
२८,सदस्य खिमलाल देबकोटा ।
२९,सदस्य पूर्ण वाग्ले  ।
३०,सदस्य इतिहास समीक्षा घर्ति।

देश ब्यापी रुपमा जिल्ला तथा प्रदेश अधिबेशनको तयारीमा जुटेको राष्ट्रिय संगीतकर्मी संघका जिल्ला तथा प्रदेश अधिबेशनहरु धमाधम भै रहेका छन् । कोरोना कहरको कारण प्रतिनिधित्व मुलक रुपमा हुने प्रदेश अधिबेशनमा कास्की लमजुङ तनहुँ स्याङजा गोर्खा बाग्लुङ पर्बत म्याग्दी मुस्ताङ लगाएत प्रदेशका सबै जिल्लाको प्रतिनिधित्व भएको जानकारी प्रदेश सचिब पवित्रा काफ्लेले जानकारी दिनुभएको छ। सबै जिल्लाको प्रतिनिधित्व हुने गरि नयाँ नेतृत्व समेत चयन भएको छ। काफ्लेले जानकारी दिनुभयो ।प्रदेश अधिबेशनमा केन्द्रको तर्फबाट केन्द्रीय महासचिव बिक्रम जङ शाह केन्द्रीय सदस्य तथा प्रदेश इन्चार्ज बिनोद ढकाल केन्द्रीय सदस्य तथा चर्चित मोडेल नायिका रिना थापामगर लगाएतको सहभागिता भएको थियो। प्रदेश अधिबेशन पोखराको गाउँघर क्याफे सृजनाचोकमा भएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४