Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बुटवलमा थप दुई जना कोरोना संक्रमितको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, मंसिर ५ २०७७
  • 4K
    SHARES

बुटवल । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा रुपन्देही र गुल्मीका थप एक/एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका अनुसार रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ का ५९ वर्षीय पुरुष र गुल्मीको रेसुंगा नगरपालिका–१ का ६६ वर्षका पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

तिलोत्तमाका पुरुषमा २ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको र सोही दिन अस्पताल भर्ना भएकोमा उपचारका क्रममा शुक्रबार दिउँसो १२.४५ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए । संक्रमित पुरुष मुटु, दम र मधुमेहका दीर्घरोगी रहेका डा. गौतमले जानकारी दिए ।

गुल्मीका पुरुषमा २७ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको र २८ गते अस्पताल भर्ना भएकोमा उपचारका क्रममा शुक्रबार दिउँसो १२.५० मा मृत्यु भएको डा. गौतमले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४