Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोरोना संक्रमणबाट रामेछाप निवासी भण्डारीको मृत्यु ।


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असोज २३ २०७७
  • 8.1K
    SHARES

काठमाडौं / कोरोना संक्रमणबाट रामेछाप जिल्ला गोकुलगंगा  गाउँपालिका–वाड नम्बर ४ बेताली निवासी ७१ बर्षिय रामकृष्ण भण्डारीको  शुक्रवार निधन भएको छ । रामेछाप गोकुलगंगा गाउँपालिका–वडा नम्बर ४ बेताली निवासी ७१ बर्षिय रामकृष्ण भण्डारीको वीरेन्द्र सैनिकअस्पताल छाउनीमा उपचारको क्रममा निधन भएको हो । बेताली घर भएका भण्डारी बिगत लामो समय देखि नै  काठमाडौंको चावहिल स्थित आफ्नै घरमा  बसोबास गर्दै आउनुभएको थियो । भने  केहि समय अगाडी उहालाई उपचारको लागि वीरेन्द्र सैनिकअस्पताल छाउनीमा भर्ना गरेर उपचार गरिएको थियो । भण्डारीको शुक्रवार दिउसो उपचारको क्रममा मृत्यु भएको बताउनुभयो । उहाको आफन्तले जन न्युज नेपाल खबरलाई जानकारी गराउनु भएको थियो ।

  शुक्रवार कोरोनाबाट देशभर गरी ६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले बताएको छ । कोरोनाबाट हालसम्म रामेछापका चार जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४