Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सहयोग नेपाल रामेछापद्दरा झट्टेश्वर माबी धोबीलाई स्वास्थ्य सामाग्री बितरण ।


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असोज २३ २०७७
  • 7.3K
    SHARES

बुधबार / रामेछापको लिखुतामाकोशि गाउपालिकाको झट्टेस्वर माबि धोबि लगाएतका  विद्यालयहरुलाई सहयोग नेपाल रामेछापले स्वास्थ सामाग्री बितरण गर्‍यो । सुन्दर खड्का भोजराजको आर्थिक सहयोगमा १६ सय पिस माक्स अबस्यकता अनुसार सेनिटाईजर डिटोल साबुन बितरण गरेको हो । सस्थाकी  अध्यक्ष निर्मला नेपालीको टिमले प्रत्येक विद्यालयामा पुगेर विद्यालय ब्यबस्थापन समितीका पदाधिकारीहरुलाई समेत भेटेर अझै सुरक्षित कसरी  हुने भन्ने बारेमा समेत विद्यालय परिवारलाई हामि पनि तपाईंहरुसगै रहेको जानकारी दिएका छ्न।
विद्यालयमा पठन पाठ्न जोर बिजोर प्रणालीबाट संचालन भएको प्र .अ रुकमनि खड्काले जानकारी  गराउनु भएको हो। भने 
कुनै पनि विद्यालयका विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु अनिवार्य उपस्थित समेत रहनु भएको प्र .अ खड्काले जानकारी दिनु भयो । स्थानीय नेपाली कांग्रेस लिखुका नेता दामोदर खड्का रोम तामाङ मदन तामाङ सन्जित तामाङ समेतले विद्यालय सरसफाइ पठ्न पाठन प्रभावकारी  हुनु पर्ने समेत जनाकारी दिएका छन।
विद्यालयहरु।
श्री झट्टेस्वर मा बि धोबि।।
श्री बाल्कयादेबि आधाभुत बिद्यालय कांङबा।
श्री लालिगुरास छेरिंगे आधारभुत छापगाउ ।
श्री बालज्योति आधाभुत कल्लेरी  ४
श्री बिर्खेस्वर आधारभुत ३ खोल्मागाउ । संगै सबै विद्यालय हरुलाई बितरण गर्ने हाम्रो प्रयास।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४