Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पाल्पामा ३ जना फरार अभियुक्त पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असोज २२ २०७७
  • 5.2K
    SHARES

बुटवल । पाल्पामा अदालतबाट दोषी भइ फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले लागूऔषध र चोरी मुद्दामा दोषी ठहर भएका तीन जनालाई विभिन्न ठाउँबाट पकाऊ गरेको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी मदन गिरीका  अनुसार पक्राउ पर्नेमा तिनाउ गाउँपालिका–६ का २५ वर्षीय सीता बुचा मगर, सोही स्थानका ४२ वर्षीय खुमबहादुर वि.क र तानसेन १० बस्ने २७ वर्षीय गणेश राना रहेका छन् । 

पक्राउ परेका बुचा र विक लागुऔषध मुद्दा र राना चोरी मुद्दामा दोषी ठहर भएका थिए ।अदातलले दोषी करार गरेपनि उनीहरु फरारको सूचीमा रहेका थिए । 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४