Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘बडादसैंको टीकाको साइत त्रुटिपूर्ण’


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असोज २० २०७७
  • 6.2K
    SHARES

काठमाडौं,  । नेपाल पञ्चाङ्ग निर्णायक समितिले निकालेको यस वर्षको   बडादसैंको टिकाको साइत त्रुटिपूर्ण रहेको तलेजु भवानी मन्दिरका मूल पुजारी उद्धवमान कर्माचार्यले बताउनुभएको छ ।पञ्चाङ्ग निर्णायक समितिले २०६६ सालदेखि नै त्रुटिपूर्ण साइत निकाल्दै आएको पनि मूल पुजारी कर्माचार्यले जिकिर गर्नुभयो ।

समितिले दिएको साइत समयमा देवी विसर्जन, यात्रा, टीका र देवी थिरासन गर्ने साइत क्रमबद्ध नभएको उहाँको भनाइ छ ।पञ्चाङ्ग निर्णायक समितिले गर्दै आएको त्रुटिबारे पटक–पटक जानकारी गराउँदासमेत कुनै सुनुवाइ नभएको मूल पुजारी कर्माचार्यको भनाइ छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४