अरुना खड्काले आफ्नो छोराको जन्म दिनमा 28″जना लिखुतामाकोशिगाउपालिकाका विद्यार्थीलाई ब्याग बितरण।
जन न्युज नेपाल खवर प्रतिनिधि निर्मला नेपाली रामेछाप
लिखुतामाकोशि गाउपालिकाको झट्टेस्वर मा बि लाई ड्रेक्स बेन्च विद्यार्थीलाई ब्याक बितरण गरिन।
आफ्नो छोराको हरेक बर्षको जन्म दिनको दिन उहाले गरिब जेहेन्दार दलित विद्यार्थीहरुलाई आर्थिक सहयोग देखि विभिन्न सामाग्रीहरु बाड्दै आउनु भएको थियो । छोरा आयन जंग कार्की 3 बर्स पुगेका छ्न उनिहरु हाल America मा बसोबास गर्छ्न तर हरेक नया बर्समा र छोरा को जन्म दिनमा आफ्नो जन्म भुमिमा सहयोग गर्दै आएका छ्न।
कोभिड 19 ले प्रभावित भएको लिखुतामाकोशि गाउपालिकाको कुनै ठाँउहरुमा राहत खाद्यान्न सामान समेत बितरण गरेका हुन ।
