वालिङमा बालुवा झिक्ने क्रममा पुरिएर एक जनाको मृत्यु २ जना घाइते स्याङ्जा ।
जन प्रहार
प्रकाशित मिति
मंगलबार, असोज १३ २०७७
5.7K
SHARES
वालिङमा बालुवा झिक्ने क्रममा पुरिएर एक जनाको मृत्यु २ जना घाइते स्याङ्जा ।
वालिङमा बालुवा झिक्ने क्रममा मंगलबार पुरिएर गम्भीर घाइते भएका वालिङ–११ पेखुका ३७ वर्षीय दुर्गाबहादुर थापाका उपचारका क्रममा मृत्यु प्राथमिक अस्पतालका सूचना अधिकारी देवेन्द्रप्रसाद भट्टराईले जानकारी दिएका छन् ।
बालुवा निकाल्ने क्रममा सोहदि स्थानीयवासी ३५ वर्षीया मुना थापा र ३१ वर्षीया नारायणी सिञ्जाली घाइते भएका छन् ।