चरेससहित दुई महिला पक्राउ
कपिलवस्तु ।इलाका प्रहरी कार्यालय कृष्णनगरले चेकजाँच गर्ने क्रमम सुटकेस र शरीरमा चरेस लुकाएर राखेको ३७ केजी चरेससहित दुई महिला पक्राउ परेका छन् ।इलाका प्रहरी कार्यालय कृष्णनगरका अनुसार मकवानपुर मनोहरी गाउँपालिका–९ की ४० वर्षीया शान्ती तामाङ र रोल्पाउवा गाउँपालिका–५ की ३५ वर्षीया बसन्ती घर्ती रहेका छन्