Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सप्तरीमा कोरोना संक्रमणबाट आइतबार साँझ नै मृत्यु भएको एक महिलाको शव अहिले सम्म उठेन


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असोज ५ २०७७
  • 4.1K
    SHARES

सप्तरीमा कोरोना संक्रमणबाट आइतबार साँझ नै मृत्यु भएको एक महिलाको शव अहिले सम्म उठेन !
सप्तरी जिल्लामा रुघाखोकी र ज्वरो आएपछि शुक्रबार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल भर्ना भएकी महिलाको आइतबार दिउँसो कोरोना संक्रमण रिपोर्ट पोजेटिभ आएको उक्त महिलालाई आइसोलेशन केन्द्र पुर्याएलगत्तै आइतबार साँझ नै मृत्यु भएको छ । विष्णुपुर गाउँपालिका–३ की ६२ वर्षीया महिलाको आइतबार दिउँसो नै मृत्यु भएको भएता पनि उक्त महिलाको शव भने अहिलेसम्म उठेको छैन
गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा रणजीतकुमार झा का अनुसार सम्बन्धित स्थानीय तहले शव लैजान नसक्दा रातभरि शव आइसोलेशन केन्द्रमा नै रहेको छ । शव व्यवस्थापन नहुँदा मृतकका परिवारका सदस्य र गाउँले अस्पताल परिसरमा बसेका छन् । भने उनीहरुले शव व्यवस्थापन गर्न नसक्ने भए जिम्मा दिन माग गरेका समेत गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४