पर्वतारोही आङरिता शेर्पाको निधन
पर्वातारोण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाका अनुसार ‘हिम चितुवा’ उपनामले परिचित पर्वतारोही आङरिता शेर्पाको निधन भएको छ । लिबर र ब्रेन सम्बन्धी समस्याबाट पीडित उनको सोमबार विहान १० बजे जोरपाटीस्थित आफ्नो छोरीको घरमा निधन भएको पर्वातारोण संघका पूर्वअध्यक्ष शेर्पा जनाएका छन् ।