Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सुजुकीको दशैँ तिहार योजना,१२ हजार सम्म छुट


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असोज ४ २०७७
  • 4.8K
    SHARES

सुजुकीको दशैँ तिहार योजना,१२ हजार सम्म छुट 

जन न्युज नेपाल खवर प्रतिनिधि :- 
‘चाड पर्व सबैको, हौसला हाम्रो’ भन्ने नारा लिएको सुजुकी कम्पनीको मोटरसाइकल तथा स्कुटरले नेपालका लागि आधिकारिक आयातकर्ता तथा बिक्रेता भिजी अटोमोबाइल्स प्रालिले बडादशैँ, दीपावली तथा छठ पर्वलाई लक्षित गरी सुजुकी दशैँ तिहार अफर सुरु गरेको छ ।
सुजुकी कम्पनीका कुनैपनि मोटरसाइकल तथा स्कुटर खरिद गर्दा तत्काल नगद रु १२ हजार छुट तथा १ वर्षको सडक दस्तुर प्राप्त गर्ने योजना ल्याएको र कम्पनीले एक्सचेञ्ज र सरल फाइनान्सको सुबिधा पनि उपलब्ध गराएको कम्पनीले जनाएको छ ।
समित सिंहका अनुसार सुजुकी कम्पनीका विभिन्न नविनतम मोडल र डिजाइनहरुको मोटरसाइकल तथा स्कुटरले ग्राहकहरुको मन जित्न सफल मात्र नभई यो योजनाले ग्राहकहरुमा थप उत्साहित गर्ने बिस्वास जित्ने  सिंहले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४